Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पोर्चुगल यूरोकपको फाइनलमा - Himalkhabar.com

खेलकुदबिहीबार, आषाढ २३, २०७३

पोर्चुगल यूरोकपको फाइनलमा

हिमालखबर

gettyimages-544009224सेमीफाइनलमा दुई गोल अन्तरले वेल्सलाई पराजित गर्दै पोर्चुगल यूरो कपको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा दुई गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी खेलेको पोर्चुगलका रोनाल्डोले ५०औं र नानीले ५३औं मिनेटमा गोल गरेका थिए ।

१२ वर्षपछि फाइनलमा पुगेको पोर्चुगलले अव जर्मनी र फ्रान्सबीच हुने सेमीफाइनल खेलको विजेतासँग उपाधिका लागि भिड्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>