Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
परिवार दलको अध्यक्षमा ढकाल निर्वाचित - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ २३, २०७३

परिवार दलको अध्यक्षमा ढकाल निर्वाचित

हिमालखबर

नेपाल परिवार दलको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित भएका छन् ।

काठमाडौंमा सकिएको दुईदिने सम्मेलनले ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

‘असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्रः हाम्रो मूल मन्त्र’ भन्ने नाराका साथ महाधिवेशनले पाँच वर्षका लागि ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसमा अध्यक्ष, महामन्त्री, प्रत्येक प्रदेशबाट दुई÷दुई जना, खुला केन्द्रीय सदस्य सात र दलित, पिछडावर्ग, मुस्लिम, मधेसी र आदिवासी जनजातिको आरक्षित कोटाबाट एक÷एक गरी २८ सदस्यीय समिति चयन गरेको हो । बाँकी रहेका २३ सदस्य अध्यक्षले मनोनयन गरी कार्य समितिलाई पूर्णता दिने पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>