समाचारबिहीबार, आषाढ २३, २०७३

इद मुबारक (फोटो फिचर)

हिमालखबर

शब्द/तस्वीर: जियालाल साह

आज इस्लाम धर्माबलम्बीले महानपर्व इद उल फित्र मनाउँदैछन् ।

eid4एक महिनाको रोजा (ब्रत) पछि आज नजिकको मस्जिद र ईदगाहमा नमाज पढेर अल्लाहसँग आशिर्वाद मागेर मुसलमान समुदायले यो पर्व मनाइरहेका छन् । एकआपसमा शुभकामना साटासाट गरी हर्षोउल्लासका साथ इद मनाइन्छ ।

eid1यसैक्रममा वीरगञ्जमा पनि धुमधामका साथ इद मनाइँदै छ । यहाँका मस्जिद र ईदगाहलाई रङ्गरोगन गरी सजाइएको छ ।

eid3विहानैदेखि मुस्लिम समुदायका पुरुष, महिला तथा बालबालिकाहरु राम्रो र चोखो कपडा लगाई अल्लाह र आफना ठूलाबडासँग आशिर्वाद लिइरहेका छन् ।

eid2आजका दिन आफना इष्टमित्र साथीभाईलाई बोलाएर सेवई, मिठाई लगायत मिष्ठान्न भोजन गर्ने चलन छ ।

eid

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>