समाचारबिहीबार, आषाढ २३, २०७३
सरकार परिवर्तन होइन, विस्तार हुँदैछः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नभई बिस्तार हुन लागेको बताएका छन् ।
बबरमहलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्ला मात्रै भएको बताए । उनले भने, “यो हल्लैहल्लाको देश हो, सरकार परिवर्तन हुँदैन ।”
प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने बरु केही समयपछि बिस्तार हुने बताए । प्रधानमन्त्रीले भने, “हल्लाको पछि कुद्ने हाम्रो बानी छ, तर हल्ला चलेजस्तो सरकार परिवर्तन हुँदैन ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
