समाचारबिहीबार, आषाढ २३, २०७३

सरकार परिवर्तन होइन, विस्तार हुँदैछः प्रधानमन्त्री ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नभई बिस्तार हुन लागेको बताएका छन् ।

बबरमहलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्ला मात्रै भएको बताए । उनले भने, “यो हल्लैहल्लाको देश हो, सरकार परिवर्तन हुँदैन ।”

प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने बरु केही समयपछि बिस्तार हुने बताए । प्रधानमन्त्रीले भने, “हल्लाको पछि कुद्ने हाम्रो बानी छ, तर हल्ला चलेजस्तो सरकार परिवर्तन हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...