समाचारबिहीबार, आषाढ २३, २०७३

कोइरालालाई भेन्टिलेटरबाट बाहिर निकालियो, खतरामुक्त

हिमालखबर

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।

अस्पतालका अनुसार कोइरालालाई केहीबेर अघि भेन्टिलेटरबाट बाहिर निकालिएको हो । २२ असार विहानदेखि भेन्टिलेटरमा राखेर कोइरालाको उपचार हुँदै आएको थियो ।

उनी खतरामुक्त भइसकेको अस्पतालले जनाएको छ । बोल्न नसकेपनि हेर्ने र हात चलाउनसक्ने अवस्थामा कोइराला आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...