Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुसमा माओवादी केन्द्रको महाधिवेशन - Himalkhabar.com

समाचारबिहीबार, आषाढ २३, २०७३

पुसमा माओवादी केन्द्रको महाधिवेशन

हिमालखबर

नेकपा माओवादी केन्द्रले आगामी २३–२८, पुसमा महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल शुरु गरेकाे छ ।

विभिन्न १० माओवादीबीचको एकतापछि बसेको पोलिटब्युरोको बैठकमा यस्तो प्रस्ताव पेश भएको हो । नेता दीनानाथ शर्माकाअनुसार भदौ महीनाभरमा सबै गाउँ सम्मेलन सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

असोज महीनाभर नगर तथा जिल्ला सम्मेलन सम्पन्न गरिनेछ भने मंसीर महिनाभरमा सबै प्रदेश सम्मेलन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको हो ।

“गाउँदेखि सुरु हुने सम्मेलन महाधिवेशनमा पुगेर सम्पन्न गर्ने गरी कार्ययोजना बनाइएको छ, पार्टीलाई सशक्त बनाउन गाउँ, नगर, जिल्ला तथा प्रदेशको सम्मलेन गर्ने, पार्टी एकतालाई मजबुत बनाउने गरी योजना तय भएको छ”, नेता शर्माले भने ।

१ भदौमा महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>