Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एक सय विद्यार्थीलाई अनेरास्ववियुको छात्रवृत्ति - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ २३, २०७३

एक सय विद्यार्थीलाई अनेरास्ववियुको छात्रवृत्ति

हिमालखबर

akhilअनेरास्ववियुले प्रवेशिका परीक्षा उत्तीर्ण १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

मदन भण्डारीको ६५औं जन्मजयन्तीको अवसरमा अनेरास्ववियुले ग्रामीण क्षेत्रका विपन्न, दलित, उत्पीडित वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिएकाे प्रवक्ता सुदिप शर्माले बताए ।

उक्त अवसरमा “मदनको आखाँबाट जबज शिक्षा” विषयक अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भानुक्त ढकाल, नेताहरु राजन भट्टराई, रविन्द्र अधिकारी, शिक्षाविद् बालानन्द शर्मा, शिक्षा विभागका निर्देशक खगराज बराल, शिक्षा मन्त्रालयका प्रवक्ता हरी लम्साल, हिसानका अध्यक्ष रमेश सिलवाललगायतले आपनो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>