Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भाषाविद् आङदेम्वेको निधन - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ २३, २०७३

भाषाविद् आङदेम्वेको निधन

हिमालखबर

Tejmanभाषाविद् तेजमान आङदेम्वेको २३ असार अपराह्न निधन भएको छ । उनको पाँचथरको लुम्फावुङ– ३ काफलबोटेस्थित घरमा निधन भएको हो ।

लुम्फावुङ उच्च माविमा अध्यापनरत  ५१ वर्षीय आङदेम्वेले अंग्रेजी, नेपाली र लिम्बू भाषामा दक्षता हासिल गरेका थिए ।

लिम्बू साहित्य र मुन्धुमका समेत जानकार उनको अपराह्न साढेचार बजे घरैमा निधन भएको सोही विद्यालयका शिक्षक नरेन्द्र शेर्माले जानकारी दिए ।

आङदेम्वेले त्रिभुवन विश्वविवद्यालय केन्द्रीय क्याम्पस, धरान क्याम्पस र पाँचथर बहुमुखी क्याम्पसमा समेत अध्यापन गरिसकेका थिए ।

केही समयदेखि कमलपित्त (जन्डिस) को बिरामी उनको सामान्य अवस्थामा रहेकोमा परिवारका सदस्यहरुसँग कुराकानी गर्दागर्दै अचानक देहान्त भएको शेर्माले बताए ।
लक्ष्मी गौतम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>