Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हुन्डाईको प्रायोजनमा युरोकप हेर्न श्रेष्ठ र गुरुङ फ्रान्समा - Himalkhabar.com

अर्थ/बजारआइतबार, आषाढ २६, २०७३

हुन्डाईको प्रायोजनमा युरोकप हेर्न श्रेष्ठ र गुरुङ फ्रान्समा

हिमालखबर

हुन्डाईको प्रायोजनमा युरोकप हेर्न श्रेष्ठ र गुरुङ फ्रान्समा
हुन्डाई मोटर्सका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा आयोजित ‘हेल्लो हुन्डाई ओनर्स’का विजेताहरु युरोकप २०१६ को फाइनल हेर्न फ्रान्स गएका छन् । मैतिदेवीका अमित श्रेष्ठ र सामाखुशीका राजेन्द्र गुरुङले २६ असारमा स्टेड डे स्टेडियममा अन्तिम खेल प्रत्यक्ष हेर्न पाउनेछन् ।

हुन्डाईले अनलाईन मार्फत दर्ता भएका आफ्ना ग्राहकहरू मध्येबाट लक्की ड्रको आधारमा श्रेष्ठ र गुरुङको नाम छनौट गरेको हो । विजेताहरुको यात्राको पुरै खर्च कम्पनीले बेहोर्ने हुन्डाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>