अर्थ/बजारआइतबार, आषाढ २६, २०७३

हुन्डाईको प्रायोजनमा युरोकप हेर्न श्रेष्ठ र गुरुङ फ्रान्समा

हिमालखबर

हुन्डाईको प्रायोजनमा युरोकप हेर्न श्रेष्ठ र गुरुङ फ्रान्समा
हुन्डाई मोटर्सका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा आयोजित ‘हेल्लो हुन्डाई ओनर्स’का विजेताहरु युरोकप २०१६ को फाइनल हेर्न फ्रान्स गएका छन् । मैतिदेवीका अमित श्रेष्ठ र सामाखुशीका राजेन्द्र गुरुङले २६ असारमा स्टेड डे स्टेडियममा अन्तिम खेल प्रत्यक्ष हेर्न पाउनेछन् ।

हुन्डाईले अनलाईन मार्फत दर्ता भएका आफ्ना ग्राहकहरू मध्येबाट लक्की ड्रको आधारमा श्रेष्ठ र गुरुङको नाम छनौट गरेको हो । विजेताहरुको यात्राको पुरै खर्च कम्पनीले बेहोर्ने हुन्डाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...