खेलकुदसोमबार, आषाढ २७, २०७३

युरोकप २०१६ः कसले के जिते ?

हिमालखबर

Portugal
युरोकप २०१६ च्याम्पियन पोर्चुगलले ८० लाख पाउण्ड जितेको छ भने रनर–अप फ्रान्सले ५० लाख पाउण्ड जितेको छ ।

विजेताः पोर्चुगल

उपविजेताः फ्रान्स

जम्मा म्याचः ५१

जम्मा गोलः १०८

प्रति म्याच औसत गोलः २.१२

प्रति गोल औसत समयः ४४ मिनेट

आत्मघाती गोलः ३ (आईसल्याण्ड, उत्तरी आयरल्याण्ड र रिपब्लिक अफ आयरल्याण्ड)

जम्मा रेड कार्डः ३

वेस्ट प्लेयर्स
गोल्डेन बुटः एन्टिइनो ग्रिज्म्यान (फ्रान्स)

सिल्भर बुटः क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

ब्रोन्ज बुटः ओलिभर जिरोड (फ्रान्स)

योङ प्लेयर अफ दि टुर्नामेन्टः रेनाटो सान्चेज (पोर्चुगल)

म्यान अफ दि म्याच (फाइनल): पेपे (पोर्चुगल)

पुरस्कार
जम्मा पुरस्कारः ३० करोड १० लाख पाउण्ड

विजेताः ८० लाख पाउण्ड

उपविजेताः ५० लाख पाउण्ड

सेमिफाइनलिस्टः ४० लाख पाउण्ड

क्वाटरफाइनलिस्टः २५ लाख पाउण्ड

राउण्ड अफ १६ः १५ लाख पाउण्ड

समूह चरणको म्याच विजेताः १० लाख पाउण्ड

समूह चरणमा बराबरी गर्दाः ५ लाख पाउण्ड

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>