Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डा केसीका माग सम्बोधन गर: शान्ति समाज - Himalkhabar.com

समाचारसोमबार, आषाढ २७, २०७३

डा केसीका माग सम्बोधन गर: शान्ति समाज

हिमालखबर

k pahadiमानवअधिकार तथा शान्ति समाजले डा गोविन्द केसीका माग सम्बोधन गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

“सत्याग्रही डा केसीले आमरण अनशन प्रारम्भ गर्ने घोषणा गरेपछि उहाँले अघि सारेका मागका सन्दर्भमा समाजमा बहस हुनु र पक्ष/विपक्षमा विचारहरू प्रवाहित हुनु स्वाभाविक हो, तर उहाँका मागलाई सम्बोधन गर्नुपर्छ”–समाजका महासचिव उत्तम पुडासैनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षामा सुधारको चारबुँदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीले हिजो २६ असारदेखि आठौँपटकको अनशन शुरु गरेका हुन् ।

आजै समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायतको टोलीले अनशनरत केसीलाई भेटी ऐक्यवद्धता पनि प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>