समाचारसोमबार, आषाढ २७, २०७३

भोटेकोशीकोे विनास (१० तस्वीर)

हिमालखबर

भोटेकोशीमा आएको बाढीले लिपिङ बजार र दश किलोका करिब ६० बढी घर बगायो ।  बाढीले ४५ मेगावाट क्षमताको भोटेकोशी, निर्माणाधिन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युतमा क्षति पुर्‍याएको छ । त्यसैगरी कोदारी राजमार्गको ३० किमी तातोपानी–लामोसाँघु सडक खण्डसमेत बगाएको छ ।

गतवर्षको भूकम्पले गरेको ठूलो विनाशपछि विस्तारै तंग्रिने प्रयासमा रहेको लिपिङ बजारलाई बाढीले फेरि ध्वस्त पारेको छ ।
तस्वीरहरुः गोपेन राई

b1

b2

b3

b4

b5

b6

b7

b8

b9

b10

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>