Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डा केसीको समर्थनमा चिकित्सकले हातमा कालोपट्टी बाँधे - Himalkhabar.com

समाचारबुधबार, आषाढ २९, २०७३

डा केसीको समर्थनमा चिकित्सकले हातमा कालोपट्टी बाँधे

हिमालखबर

प्राडा गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दा पनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनका चिकित्सकहरुले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् ।

एसोसियसनमा आवद्ध चिकित्सकले डा केसीले उठाएका माग पूरा गर्न सरकारले कुनै पहल नगरको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको एसोसियसनका अध्यक्ष डा लिजन महर्जन र सचिव डा सचित शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डा केसी आइतबारदेखि टिचिङ अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग राख्दै आठौँ पटक अनशन बसेका छन् ।

राष्ट्रिय चिकित्सक सङ्घ र राष्ट्रिय मावनअधिकार सङ्गठनले पनि केसीले उठाएका माग जायज भएको भन्दै समर्थन जनाएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>