थप समाचारबुधबार, आषाढ २९, २०७३

डा केसीका सबै मागमा मानवअधिकार संगठनको ऐक्यवद्धता

हिमालखबर

नेपाल मानवअधिकार संगठनले अनशनरत प्राडा गोविन्द केसीको अभियानप्रति ऐक्यबद्धता जनाएको छ ।

संगठनले केसीले फेरि अनशन बस्नुपर्ने अवस्था सिर्जना भएकोप्रति दुख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

चिकित्सा क्षेत्र सुधारको प्रयास अवरुद्ध पार्न, भ्रष्टहरुलाई संरक्षण दिने, काठमाडौं विश्वविद्यालयको परीक्षा लगायतमा हस्तक्षेप गर्ने अदुअआका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि महाभियोग आवश्यक भएको पनि पत्रमा उल्लेख छ ।
letter_HURON

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...