Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फ्रान्समा ट्रकले कुल्चेर ८० भन्दा बढीको हत्या - Himalkhabar.com

समाचारशुक्रबार, आषाढ ३१, २०७३

फ्रान्समा ट्रकले कुल्चेर ८० भन्दा बढीको हत्या

हिमालखबर

FRANCEफ्रान्सको दक्षिणी शहर नीसमा पर्व मनाइरहेका स्थानीयमाथि ट्रक चलाएर कम्तिमा ८० जनाकोे हत्या भएको छ ।

बास्टील दिवस मनाइरहेका मानिसहरुमाथि ड्राइभरले दुई किलोमिटरसम्म ट्रक कुदाएको र त्यसपछि प्रहरीले उसलाई गोली हानेको थियो ।

उक्त ट्रकबाट बन्दुक र ग्रिनेड बरामद भएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

अहिलेसम्म घटनाको जिम्मा कसैले लिएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>