Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डा केसीको समर्थनमा भव्य जुलुश प्रदर्शन (भिडियो र तस्वीर हेर्नुहोस) - Himalkhabar.com

थप समाचारशनिबार, साउन १, २०७३

डा केसीको समर्थनमा भव्य जुलुश प्रदर्शन (भिडियो र तस्वीर हेर्नुहोस)

हिमालखबर

g9डा गोविन्द केसीको समर्थनमा काठमाडौंमा भव्य प्रदर्शन भएको छ ।

चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरुको पहलमा गरिएको प्रदर्शनमा विभिन्न पेशामा आवद्ध युवा, सञ्चारकर्मी, चिकित्सक, विद्यार्थी लगायतका व्यक्तिहरु ठूलो संख्यामा काठमाडौंको माइतिघर मण्डलामा उपस्थित भएका थिए ।

माइतिघर मण्डलामा भएको प्रदर्शनका सहभागीहरुको जुलुश नयाँ बानेश्वरस्थित संसदभवन नजिक निषेधित क्षेत्रसम्म पुगेर सभामा परिणत भएको थियो ।

g4जुलुसमा सहभागीले ‘अख्तियारको घडीमा माफियाको ब्याट्री,’ ‘माफियाको मिसन, सिटामोलमा कमिशन,’ ‘केसीको अनशन माफियालाई टेन्सन,’ ‘डा. केसी जिन्दावाद,’ ‘लोकमान अख्तियार छोड’ लगायतका नारा लगाएका थिए ।


युवाहरुले डा केसीको समर्थनमा नाराबाजी गर्दै उनका माग पूरा गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

g5चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा समग्र सुधारको माग राख्दै आठौं पटक अनशन बसेका सत्याग्रही प्राडा गोविन्द केसीका माग पूरा गराउन प्रदर्शन भएको हो ।

g11

g10

g8

g7

g6

g3

g2

g1
सबै तस्वीर: गोपेन राई
भिडियो: सञ्जीव शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>