Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
११ बजेबाटै शेयर कारोबार - Himalkhabar.com

अर्थ/बजारआइतबार, साउन २, २०७३

११ बजेबाटै शेयर कारोबार

हिमालखबर

Sharebazar copyयसअघि १२ बजेबाट शुरु हुँदै आएको शेयर कारोबार ११ बजेबाट शुरु भएको छ । नेपाल स्टक एक्सचेन्जको निर्णय अनुसार २ साउनबाट एक घण्टा अगाडि नै कारोबार शुरु भएको हो ।

समय थप भएपछि शेयर कारोबार दैनिक चार घण्टा हुने भएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिनको कारोबार रातोबाट शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>