समाचारसोमबार, साउन ३, २०७३

संघीय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिने

हिमालखबर

मधेशी मोर्चा सहितको संघीय गठबन्धनले वर्तमान सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज ३ साउनमा बसेको मोर्चाको अन्दोलन परिचालन समितिको बैठकले ३९ दिने रिले अनशन प्रभावकारी रुपमा सफल भएको निष्कर्ष निकाल्दै आन्दोलन जारी राख्न देशका विभिन्न १० स्थानमा अन्तक्र्रिया गर्ने पनि जनाएको छ ।

आन्दोलनका थप कार्यक्रम अनुसार ५ देखि २२ साउनसम्म विभिन्न मितिमा काठमाडौं, कैलाली, दाङ, रुपन्देही, मकवानपुर, रौतहट, महोत्तरी, सुनसरी, झापा र मोरङमा अन्तक्र्रिया गरिने गठबन्धनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...