समाचारसोमबार, साउन ३, २०७३

तीन नेताबीच बालुवाटारमा छलफल हुँदै

हिमालखबर

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदैछ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन र नयाँ सरकार गठनको जटिलता बारे छलफलका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साँझ ५ बजे बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिई संसदमा अविश्वास प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक गतिरोधका बारेमा पनि छलफल हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...