Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सहमति भए राजीनामा दिन्छुः प्रधानमन्त्री - Himalkhabar.com

समाचारसोमबार, साउन ३, २०७३

सहमति भए राजीनामा दिन्छुः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सहमतिका साथ अघि बढ्न तयार भए आफूले पदबाट राजीनामा दिने बताएका छन् ।

आज, ३ साउन साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलका क्रममा संविधान कार्यान्वयन लगायतका विषयमा सहमति हुने भए आफू राजीनामा गर्न तयार रहेको बताएको प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

देउवा र दाहाललाई प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाएर छलफल गरेका ओलीले अविश्वासको प्रस्ताव ल्याएर द्वन्द्व निम्त्याउने काम गरेको बताएको पनि रिमालले जानकारी दिए ।

छलफलमा दाहाल र देउवाले राजीनामा दिन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>