Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हुन्डाईका विजेताहरु पुरस्कृत - Himalkhabar.com

अर्थ/बजारमंगलबार, साउन ४, २०७३

हुन्डाईका विजेताहरु पुरस्कृत

हिमालखबर

 हुन्डाईका विजेताहरु पुरस्कृत

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा युरो कप २०१६ को अवसरमा आयोजित युरो कप भविष्यवाणीका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताका ग्य्राण्ड विजेताहरु प्रथम स्थान हासिल गरेका शोयोग राणाले ४० इन्च सामसङ एलईडि टिभी, दोस्रो स्थानका महेश रेग्मीले ३२ इन्च सामसङ एलईडि टिभी र तेस्रो स्थानका अभि गुप्ताले सामसङ जे–५ मोबाइल फोन प्राप्त गरेका छन् ।

साथै सर्वाधिक गोलकर्ताको भविष्यवाणी गर्ने अशोक सापकोटा, उत्कृष्ट खेलाडी भविष्यवाणी गर्ने अनिशा बटाजु र युरो कप २०१६ को विजेता भविष्यवाणी गर्ने आशिश मानन्धरले सामसङ जे–७ मोबाइल फोन प्राप्त गरेका छन् । लक्ष्मी हुन्डाईको वेबसाइट मार्फत २४ जेठ– २६ असारसम्म २५ हजारले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

 हुन्डाईका विजेताहरु पुरस्कृत

पुरस्कार वितरण कार्यक्रममा हेल्लो हुन्डाई ओनर्स कार्यक्रममा विजयी भएर युरो कप २०१६ को फाइनल हेर्न गएर फर्केका अमीत श्रेष्ठ र राजेन्द्र गुरुङ्गले आफ्नो फ्रान्स भ्रमणको अनुभव सुनाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>