अर्थ/बजारमंगलबार, साउन ४, २०७३

स्प्राइटको ‘५० प्रतिशत फ्रि’ अफर

हिमालखबर

स्प्राइटको ‘५० प्रतिशत फ्रि’ अफर
कोका-कोला नेपालले ५०० एमएल प्याकमा ५० प्रतिशत अतिरिक्त योजना ल्याएको छ । कागतीको स्वाद भएको स्प्राइट ७५० एमएलको प्याक ५०० एमएलकै मूल्यमा उपलब्ध हुने कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ । कोका–कोला नेपालका अनुसार यो योजना स्टक रहेसम्मका लागि लागू हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...