Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माओवादी केन्द्रको ह्विप - Himalkhabar.com

थप समाचारबुधबार, साउन ५, २०७३

माओवादी केन्द्रको ह्विप

हिमालखबर

नेकपा माओवादी केन्द्रले व्यवस्थापिका–संसद्‌मा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

आज बसेको उक्त पार्टीको संसदीय दलको बैठकले बिहीबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आजको बैठक सरकारविरुद्ध संसद्मा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथि केन्द्रित भएको बताए ।

बैठकले संसदमा रहेका सबै दल र स्वतन्त्र सांसदलाई समेत प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।
राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको ठहर गर्दै त्यस्तो सरकार गठन गर्न निरन्तर पहल गर्ने र अन्य दलसँगको छलफललाई तिव्रता दिने बैठकले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>