समाचारबुधबार, साउन ५, २०७३

सरसफाइमन्त्री सिंहद्वारा राजीनामा

हिमालखबर

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहले पार्टीको निर्णयानुसार प्रधानमन्त्रीलाई राजीनामा पठाएका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमका कारण सरकारमा बसिरहन नैतिक रुपमा उपयुक्त नभएकाले राजीनामा गर्नुभएको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...