समाचारबुधबार, साउन ५, २०७३
सरसफाइमन्त्री सिंहद्वारा राजीनामा
खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहले पार्टीको निर्णयानुसार प्रधानमन्त्रीलाई राजीनामा पठाएका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रमका कारण सरकारमा बसिरहन नैतिक रुपमा उपयुक्त नभएकाले राजीनामा गर्नुभएको उनले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
