समाचारबुधबार, साउन ५, २०७३

डा केसीको समर्थनमा धनगढीमा वृहत र्‍याली

हिमालखबर

समग्र चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कैलालीको धनगढीमा बृहत् र्‍याली गरिएको छ ।

स्थानीय एलएन चोकबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर टुङ्गिएको थियो ।

र्‌यालीमा स्थानीय युवा, प्राध्यापक, व्यापारी, समाजसेवीलगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...