समाचारबुधबार, साउन ५, २०७३
डा केसीको समर्थनमा धनगढीमा वृहत र्याली
समग्र चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कैलालीको धनगढीमा बृहत् र्याली गरिएको छ ।
स्थानीय एलएन चोकबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर टुङ्गिएको थियो ।
र्यालीमा स्थानीय युवा, प्राध्यापक, व्यापारी, समाजसेवीलगायतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
