समाचारबिहीबार, साउन ६, २०७३

सांसदहरुको मौनताविरुद्ध वानेश्वरमा मौन प्रदर्शन

हिमालखबर

g1जनपक्षीय मुद्दामा सांसदहरुले मौनता र लाचारी देखाएको भन्दै त्यसको विरोधमा नयाँ बानेश्वरमा मौन प्रदर्शन भएको छ ।

‘सोलाडिरिटी फर डा गोविन्द अलायन्स’ले आयोजना गरेको प्रदर्शनमा विभिन्न पेशा र व्यवसायमा रहेका युवाहरु ६०१ सांसदका रुपमा प्रस्तुत भएर मौन प्रदर्शन गरेका छन् ।

g2डा. केसी अनशन बसेको १२ औं दिन पुग्दासम्म पनि उनका माग पूरा गर्न व्यवस्थापिका सांसद र सरकार मौन रहेकोमा युवाहरुमा आक्रोश बढ्दो छ ।

यता आठौंपटक आमरण अनशन थालेका डा केसीको स्वास्थ्य अवस्था चिन्ताजनक हुन थालेको चिकित्सकहरुले बताएका छन् ।

g3
-सञ्जीव शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>