Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तीन दलबीच सहमतिः बजेटपछि अविश्वास प्रस्ताव - Himalkhabar.com

समाचारशुक्रबार, साउन ७, २०७३

तीन दलबीच सहमतिः बजेटपछि अविश्वास प्रस्ताव

हिमालखबर

प्रमुख तीन दलबीच व्यवस्थापिका संसद बैठकमा बजेट सम्बन्धी विधेयक पहिला प्रस्तुत गर्ने सहमति भएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा बसेको काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता सहभागी बैठकमा बजेट पारित भएपछि मात्रै अविश्वासको प्रस्ताव टेबल गर्ने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

मध्यान्ह दुई बजेका लागि बोलाइएको बैठक साढे चार बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>