अर्थ/बजारशुक्रबार, साउन ७, २०७३

धापासीमा प्रभु ब्याङ्क

हिमालखबर

धापासीमा प्रभु ब्याङ्क काठमाण्डौको धापासी, टोखा रोडमा प्रभु ब्याङ्कले शाखा सञ्चालनमा ल्याएको छ । शाखाको नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन । गतवर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका ब्याङ्कका शाखा कार्यालयहरू मध्ये गंगबु शाखालाई धापासीमा स्थानान्तरण गरिएको हो ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा सञ्चालन हँुदा सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण ब्याङ्किङ्ग सुविधा पाउने ब्याङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>