Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डा. गोविन्द केसीको समर्थनमा हजारौं सडकमा (भिडियोसहित) - Himalkhabar.com

समाचारशनिबार, साउन ८, २०७३

डा. गोविन्द केसीको समर्थनमा हजारौं सडकमा (भिडियोसहित)

हिमालखबर

g11सत्याग्रही डा गोविन्द केसीको अनशनको १४ औं दिन उनको समर्थनमा हजारौंको जुलुश सडकमा उत्रिएको छ ।


g2आज, ८ साउन बिहान ११ बजे विभिन्न पेशा र व्यवासयमा आवद्ध तथा सर्वसाधारणको जुलुश स्वस्फूर्तरुपमा सडकमा उत्रिएको हो ।

g6जुलुशमा ‘आइएम वीथ जीकेसी,’ ‘सबैकुरा प्रष्ट छन, अख्तियारमै भ्रष्ट छन,’ ‘अख्तियारको बिहेमा सांसदको जन्ती,’ ‘माथेमा प्रतिवेदन हुबहु लागु गर,’ ‘माफियाको मिशन, सिटामोलमा कमिशन’ जस्ता नारा लागेका थिए ।

g5जुलुशमा सहभागीहरु माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वरसम्म पुगेका थिए । जुलुशमा ब्यवसायी,चिकित्सक, विद्यार्थी पत्रकार, कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागी थियो ।

g1

richa
तस्वीरहरु: बिक्रम राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>