Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सरकारबाट बाहिरिने गच्छदारको निर्णय - Himalkhabar.com

समाचारशनिबार, साउन ८, २०७३

सरकारबाट बाहिरिने गच्छदारको निर्णय

हिमालखबर

उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

फोरम लोकतान्त्रिकको आज बसेको संसदीय दल र राजनीतिक कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी कार्यालयका सचिव परमानन्द मेहताले आजको बैठकले पार्टीबाट सरकारमा नेतृत्व गरेका तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए।

उनले पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्रीको राजीनामा पत्र तयार भएको र भोलिसम्म पत्र प्रधानमन्त्रीलाई बुझाइने बताए ।

फोरम लोकतान्त्रिकबाट अध्यक्ष गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री रामजनम चौधरी र स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलम सरकारमा सहभागी छन् ।

फोरम लोकतान्त्रिकका १४ जना सांसद व्यवस्थापिक–संसद्मा रहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>