समाचारआइतबार, साउन ९, २०७३

संसद बैठक ४ः४५ बजेसम्म स्थगित

हिमालखबर

व्यवस्थापिका संसदको बैठक साँझ पौने ५ बजेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल भएको थियो ।

४ः४५ बजे शुरु हुने बैठकमा प्रधानमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने र त्यसपछि प्रस्तावमाथि मतदान हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>