Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना - Himalkhabar.com

अर्थ/बजारसोमबार, साउन १०, २०७३

सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना

हिमालखबर

sanima_bank
सानिमा बैंकले ‘सानिमा मनि म्याक्सिमाइजेसन स्किम’ ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले आफूलाई पायक परेको समयमा कुनै पनि स्थानबाट ई–एकाउन्ट पोर्टलबाट स्वतः बचत खाताबाट मुद्दति खातामा रकमान्तर गर्न  बैंकलाई निर्देशन दिन सकिनेछ ।

खातामा रहेको अधिक रकम स्वतः मुद्दति खातामा ट्रान्सफर हुने, ग्राहकले यस  बैंकले प्रकाशित गरेको मुद्दति निक्षेप दरमा बढी ब्याजदर पाउने, स्वत नविकरण सेवा तथा मुद्दति निक्षेपलाई बन्द गर्नका लागी सजिलो विकल्प हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्राहकहरुलाई थप जानकारी चाहिए वेबसाइटमा रहेको कनेक्ट अप्सनमा गएर आफ्नो सम्पर्क बिवरण दिन सकिने बैंकले जनाएको छ । ग्राहकहरुले एसएमएस तथा अन्य सार्वजनिक सञ्जाल (भाइवर, स्काईप, फेसबुक, ह्वाट्स्एप)द्वारा पनि बैंकसँग सम्पर्क गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>