Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राप्रपा र राप्रपा नेपाल समानान्तरबीच एकीकरण - Himalkhabar.com

थप समाचारमंगलबार, साउन ११, २०७३

राप्रपा र राप्रपा नेपाल समानान्तरबीच एकीकरण

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तरबीच एकीकरण भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मुलुकमा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको बताउँदै एकीकरणबाट देश र जनताको पक्षमा काम गर्न बल पुग्ने विश्वास व्यक्त गरे ।

राप्रपा नेपाल समानान्तरका अध्यक्ष सत्यमान लामाले देशमा राष्ट्रियता कमजोर भएको अवस्थामा राजनीतिमा विचार र सिद्धान्तमा नजिक रहेका पार्टी एकीकरण भई जनताको सेवा गर्नुपर्नेमा जोड दिए ।

राप्रपा नेपालका नेताको नेतृत्व कार्यशैलीबाट असन्तुष्ट भई दोस्रो संविधानसभाको निर्वाचनपछि उक्त पार्टीबाट छुट्टिएर राप्रपा नेपाल समानान्तर पार्टी स्थापना भएको थियो ।

राप्रपा नेपाल भने राप्रपाबाट पहिले नै अलग भएको थियो । अहिले राप्रपा र राप्रपा नेपालबीच पनि एकीकरणको तयारी गरिँदैछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>