Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बर्दियाः बबईको बाढी गाउँ पस्यो, २ सय घर डुबानमा - Himalkhabar.com

समाचारमंगलबार, साउन ११, २०७३

बर्दियाः बबईको बाढी गाउँ पस्यो, २ सय घर डुबानमा

हिमालखबर

तस्वीर सबै: भावुक योगी

तस्वीर सबै: भावुक योगी

बर्दियामा बबई नदीको बाढी गाउँ पस्दा झण्डै २०० घर डुबानमा परेका छन् ।

बबई नगरपालिका– ९ खैलार र ८ बनकट्टी गाउँका झण्डै २ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

Bardiya Babai Baadhi 073 (2)बबई नदी किनारका मानपुर र बनकट्टी नजिक निर्माणाधीन नहर फुटेर गाउँमा बाढी पसेको इलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ ।

खैलार गाउँका २० घरका ६५ जनालाई प्रहरीले उद्दार गरि सुरक्षित स्थानमा सारेको छ । बबई नदीको बाढी गाउँमा पसेपछी गाउँ जलमग्न छ ।

Bardiya Babai Baadhi 073 (5)यस्तै स्थानीय खोलामा बाढी आउँदा बबई नगरपालिकाको भुरीगाउँ बजार, डुम्रेनी गाउँ, रानीपुर गाउँ र कञ्चनपुर गाउँका झण्डै २५ घर पनि डुबानमा परेका छन् ।
भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>