Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिनियाँ राजदूतसँग दाहालको प्रतिवद्धता, ‘सम्झौता कार्यान्वयन गर्छौं’ - Himalkhabar.com

समाचारशुक्रबार, साउन १४, २०७३

चिनियाँ राजदूतसँग दाहालको प्रतिवद्धता, ‘सम्झौता कार्यान्वयन गर्छौं’

हिमालखबर

dahal_n_ambassadorएमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चीनका राजदूत ऊ छुन्थाईबीच दाहाल निवास लाजिम्पाटमा भेटवार्ता भएको छ ।

आज, १४ साउन बिहान दाहाललाई भेट्न उनको निवास लाजिम्पाट पुगेका राजदूत ऊ छुन्थाईसँग दाहालले आफूले सरकारको नेतृत्व गरेपछि पनि चीन सँग यसअघि भएका सन्धी सम्झौतालाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाएका हुन् ।

दाहालको सचिवालयले चीनसँग केपी ओली नेतृत्वको सरकारले गरेका सम्झौताहरु पनि आफू प्रधानमन्त्री भएका बेला भएका सहमतिको परिणाम रहेको जनाएको छ ।

दाहालले राजदूतसँगको कुराकानीमा नयाँ सरकारले संविधान कार्यान्वयन, पुनर्निर्माण र विकासका कामलाई प्राथमिकता दिइने बताएका थिए ।

चिनियाँ राजदूत छुन्थाईले सरकार परिवर्तन नेपालको आन्तरिक मामला भन्दै अब बन्ने सरकारलाई चीनको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>