सनातन हिन्दु धर्मअन्तर्गत पर्ने बालाचतुर्दशी मंसिर कृष्ण चतुर्दशीका दिन मनाइन्छ । हेमन्त ऋतुमा मनाइने बालाचतुर्दशीमा दिवंगत परिवारका सदस्यको आत्माको चीर शान्तिको कामना गरेर सद्बीउ छर्ने गरिन्छ ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्