रमझमशनिबार, मंसिर ३०, २०६९
विहे गरिन् विद्या बालनले
२९ मंसीर बिहान ४ बजेको शुभमुहुर्तमा उनीहरुले मुम्बईस्थित ‘ग्रिन गिफ्ट’ नामको बंगलामा आफन्तहरुको उपस्थितिमा विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाहमा फिल्म क्षेत्रका कसैलाई बोलाइएको थिएन । उनीहरुले चेन्नईमा भोजको आयोजना गर्ने भएका छन् ।
दक्षिण भारतको केरलमा जन्मेर मुम्बईमा हुर्केकी विद्याको यो पहिलो विवाह हो भने पञ्जाबी सिद्धार्थको यो तेस्रो विवाह हो । सन् २००५ मा फिल्म ‘परिणिता’ बाट फिल्म करियर शुरु गरेकी विद्याले ‘लगे रहो मुन्ना भाई’ ‘नो वन किल्ड जेसिका,’ ‘पा,’ ‘द डर्टी पिक्चर’ र ‘कहानी’ मा उत्कृष्ट अभिनय गरेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>