थप समाचारशनिबार, मंसिर ३०, २०६९

अन्नपूर्णको प्रथम आरोही हर्जोगको निधन

हिमालखबर

९३ वर्षीय हर्जोगको २९ मंसिरमा निधन भएको एजेन्सीहरुले जनाएका छन् । हर्जोगले ३ जुन १९५० मा विश्वमै पहिलो पटक ८ हजार मिटर अग्लो हिमालको आरोहरण गरेका थिए । उनको  आरोहरणसम्बन्धी पुस्तक अन्नपूर्ण एक करोड १० हजार प्रति बिक्री भएको थियो ।

हर्जोगसँगै ८ हिजार मिटर हिमाल चढेका अर्का आरोही लुइस लाचेनलको २५ जनवरी १९५५ मा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...