Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अन्नपूर्णको प्रथम आरोही हर्जोगको निधन - Himalkhabar.com

थप समाचारशनिबार, मंसिर ३०, २०६९

अन्नपूर्णको प्रथम आरोही हर्जोगको निधन

हिमालखबर

९३ वर्षीय हर्जोगको २९ मंसिरमा निधन भएको एजेन्सीहरुले जनाएका छन् । हर्जोगले ३ जुन १९५० मा विश्वमै पहिलो पटक ८ हजार मिटर अग्लो हिमालको आरोहरण गरेका थिए । उनको  आरोहरणसम्बन्धी पुस्तक अन्नपूर्ण एक करोड १० हजार प्रति बिक्री भएको थियो ।

हर्जोगसँगै ८ हिजार मिटर हिमाल चढेका अर्का आरोही लुइस लाचेनलको २५ जनवरी १९५५ मा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>