थप समाचारआइतबार, पौष १, २०६९

सडक उद्घाटन गर्न प्रधानमन्त्रीको टोली मुगुमा

हिमालखबर

राष्ट्रिय सडक सञ्जालले नछोएको मुगुमा सडक उद्घाटन गर्न प्रधानमन्त्री भट्टराई १ पुस बिहान मुगु पुगेका हुन् । प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री विजयकुमार गच्छदार, प्रधानसेनापति गौरव शम्सेर जबरालगायत ३६ जनाको टोली छ ।

नेपाली सेनाले १२ चैत २०६४ बाट ९४ किलो मिटर उक्त सडक निर्माण कार्य शुरु गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...