Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सडक उद्घाटन गर्न प्रधानमन्त्रीको टोली मुगुमा - Himalkhabar.com

थप समाचारआइतबार, पौष १, २०६९

सडक उद्घाटन गर्न प्रधानमन्त्रीको टोली मुगुमा

हिमालखबर

राष्ट्रिय सडक सञ्जालले नछोएको मुगुमा सडक उद्घाटन गर्न प्रधानमन्त्री भट्टराई १ पुस बिहान मुगु पुगेका हुन् । प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री विजयकुमार गच्छदार, प्रधानसेनापति गौरव शम्सेर जबरालगायत ३६ जनाको टोली छ ।

नेपाली सेनाले १२ चैत २०६४ बाट ९४ किलो मिटर उक्त सडक निर्माण कार्य शुरु गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>