Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मिथिलावासी विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन् - Himalkhabar.com

थप समाचारसोमबार, पौष २, २०६९

मिथिलावासी विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन्

हिमालखबर

यस दिन छोरीको विवाह गर्दा सीताझैं दुःख, कष्ट हुन्छ भन्ने लोक मान्यता रहेको छ । करिब नौ लाख वर्ष पूर्व त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमी तिथिमा अयोध्या नरेश  राजा दशरथको जेष्ठ पुत्र राम तथा जनकपुत्री सीताको विवाह सम्पन्न भएको मानिन्छ ।

विवाह पश्चात् सीताको १४ वर्षको वनवास, अग्निपरीक्षा दिनु र वनवासबाट फर्केपछि फेरि जङ्गल प्रस्थान गर्नु र अन्तमा पृथ्वीमा विलुप्त हुनुजस्ता कारणले पनि मिथिलावासीमा विवाहपञ्चमीको दिन छोरीको विवाह नगर्ने परम्परा छ । “विवाहपछि सीतालाई कष्ट भएकाले मिथिलावासी यो दिन छोरीको विवाह गर्दैनन्,” जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भन्छन ।

साहित्यकार डा राजेन्द्र विमलका अनुसार यो समयमा विवाह भएका कारण सीता सुखी नरहेको विश्वासमा मिथिलाबासीले पनि यो समयमा छोरीको विवाह नगरेका हुन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>