Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कलङ्की-कोटेश्वर सडक दश 'लेन'को बनाइने - Himalkhabar.com

थप समाचारबुधबार, पौष ४, २०६९

कलङ्की-कोटेश्वर सडक दश ‘लेन’को बनाइने

हिमालखबर

चीन सरकारको अनुदान सहायतामा चक्रपथअन्तर्गतको उक्त सडकखण्ड विस्तार गर्नेसम्बन्धी सम्झौतापत्रमा सडक विभाग र साङ्घाइ कन्सट्रक्सन ग्रुपबीच ३ मंसीरमा हस्ताक्षर भएको छ ।

चिनियाँ प्रधानमन्त्री वेनजिया बाओको गत वर्ष ३० पुसमा भएको नेपाल भ्रमणका बेला चक्रपथ विस्तारको सैद्धान्तिक सहमति भएअनुरूप आगामी तीन महिनाभित्र निर्माण प्रारम्भ हुने उक्त सडक विस्तारमा चार अर्ब रुपैयाँ लाग्नेछ । दायाँबायाँ चार लेनको दुईतर्फी सडक र दुबैतर्फएकएक लेनको साइकल लेन र पदयात्री मार्ग निर्माण गरिने र तीनस्थानमा आकाशेपुल बनाइने सडक विभागले जनाएको छ ।

चीनबाट दुई सयजना मुख्य कामदार र आवश्यक उपकरण ल्याइने भएकाले ती श्रमिकलाई आवासको व्यवस्था गर्न र उपकरण आयातमा कम्तीमा दुई महिना लाग्ने भएकाले तीन महिनापछि काम शुरु हुने भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>