थप समाचारबुधबार, पौष ४, २०६९

छुरा प्रहारबाट एक विद्यार्थीको मृत्यु

हिमालखबर

छुरा प्रहार गरेको आशंकामा प्रहरीको नियन्त्रणमा रहेका शंकर बिक र शिब बिक । उनीहरुको शरिरमा रगतको छिटा र चोटपटक छ । तस्बीरः प्रमोद पोख्रेल

गुल्मीबाट मोटरसाइकलमा फर्कंदै गरेका प्युठान खुंग–४ का विज्ञान केसी र पुजा–१ का रमेस मल्ल माथि लेवसे इलाका प्रहरी कार्यालय नजिकै तीन जनाको समूहले छुरा प्रहार गरेको स्थानीय हेरम शर्माले बताएका छन् ।

छुरा प्रहार गरेको आशंकामा लिवाङ्ग ६ बस्ने २४ बर्षीय शंकर बिक र लिवाङ्ग ६ कै २३ बर्षीय शिब बिकलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमोद पाखे्रल, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...