थप समाचारबिहीबार, पौष ५, २०६९

विराटनगरमा युवकको हत्या

हिमालखबर

विराटनगरमा डेरा गरी बस्ने ४५ वर्षीय मुकुन्द दाहाललाई हत्या गरेर फालिएको मोरङ प्रहरीले जनाएको छ । हत्या आजै बिहान गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । टाउकोमा गहिरो चोट रहेको र रगत बगेर भुईमा जमेको अवस्थामा दाहलको शव ५ पुस बिहान फेला परेको हो ।

हत्याको विषयमा अनुसन्धान गर्न प्रहरीले तालिमप्राप्त कुकुर ल्याइने जनाएको छ । मृतक दाहालका विद्यालय जाने एक छोरा, एक छोरी र श्रीमती छन् । कमल आरएल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...