Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विराटनगरमा युवकको हत्या - Himalkhabar.com

थप समाचारबिहीबार, पौष ५, २०६९

विराटनगरमा युवकको हत्या

हिमालखबर

विराटनगरमा डेरा गरी बस्ने ४५ वर्षीय मुकुन्द दाहाललाई हत्या गरेर फालिएको मोरङ प्रहरीले जनाएको छ । हत्या आजै बिहान गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । टाउकोमा गहिरो चोट रहेको र रगत बगेर भुईमा जमेको अवस्थामा दाहलको शव ५ पुस बिहान फेला परेको हो ।

हत्याको विषयमा अनुसन्धान गर्न प्रहरीले तालिमप्राप्त कुकुर ल्याइने जनाएको छ । मृतक दाहालका विद्यालय जाने एक छोरा, एक छोरी र श्रीमती छन् । कमल आरएल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>