थप समाचारशुक्रबार, पौष ६, २०६९

आज वर्षकै छोटो दिन

हिमालखबर

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले आज सबैभन्दा छोटो दिन र रात लामो हुने गर्छ । सामान्यतया २१ डिसेम्बरको दिन पृथ्वीको उत्तरी गोलार्धमा दिन छोटो र दक्षिणी गोलार्धमा दिन लामो हुने गर्छ ।

अन्तर्राष्ट्रिय समय अनुसार छोटो दिन डिसेम्बर २१ अथवा २२ तारिख मध्ये कुनै एक दिन पर्ने गरेको छ । दिन छोटो भएसंगै आजदेखि औपचारिक रुपमा जाडो शुरु भएको मानिने नेपाल खगोलीय समाजले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>