अर्थ/बजारशनिबार, पौष ७, २०६९

पेट्रोलको मूल्य घट्यो

हिमालखबर

पेट्रोलमा प्रति लिटर रु दुई घटेको तथा डिजेलमा रु दुई बृद्धि भएको निगमले जनाएको छ । मूल्य समायोजन गर्ने क्रममा नाफा भएको इन्धन घटाइएको र घाटा भएकोमा बढाइएको अग्रवालले बताए । प्रतिलिटर पेट्रोलको रु. १२३ र डिजेलको रु. ९९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>