Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस क्षेत्रीय सभापतिहरूको भेला शुरु - Himalkhabar.com

थप समाचारशनिबार, पौष ७, २०६९

कांग्रेस क्षेत्रीय सभापतिहरूको भेला शुरु

हिमालखबर

भेलामा कांग्रेसले देशभरका दुई सय ४० निर्वाचन क्षेत्रका सभापतिहरूलाई बोलाएको छ । काठमाडौंको थलीमा हुने भेलामा पार्टीको सिद्धान्त, नीति, भावी कार्यक्रम र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सभापतिले प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

९ पुससम्म चल्ने भेलामा पार्टीका शीर्ष नेताहरूले पनि संबोधन गर्नेछन् । कांग्रेसले सहमति भए निर्वाचनको माहौल तयार पार्न र नभए आन्दोलनको तयारीका लागि भेला बोलाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>