अर्थ/बजारशनिबार, पौष ७, २०६९

जागिर भन्दा उद्यम रोजः युनुस

हिमालखबर

नेपाल उद्योग परिसंघको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका प्रा. युनुसले ७ पुसमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन । युवा उद्यमी फोरम, नेप्लिज युथ इन्टरप्रेनर फोरम, नेपाल युवा उद्यमी मञ्च, समृद्धि फाउन्डेसन र नेपाल आर्थिक संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले युवाहरूलाई जागिर खोज्न होइन आफै स्वलम्बी बन्न सुझाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>