Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
न्यायाधीश बमको हत्या दावी गर्ने गिरफ्तार - Himalkhabar.com

थप समाचारशनिबार, पौष ७, २०६९

न्यायाधीश बमको हत्या दावी गर्ने गिरफ्तार

हिमालखबर

स्व. न्यायाधीश रणबहादुर बम । फाइल तस्बीर

काठमाडौं शंखमुलमा गत १८ जेठमा न्यायाधीश बमको गोली हानी हत्या भएको थियो । उक्त हत्या आफूले गरेको दावी गरेका खोटाङ नेर्पा गाविस–८ का २२ बर्षीय चक्रमणि भुजेललाई गिरफ्तार गरिएको प्रहरी निरीक्षक दुर्गाराज रेग्मीले बताए ।

भुजेलले ‘आवर वल्र्ड योङ सेन्ट्रलाईजेसन नेशनल बोर्ड काठमाडौ’ नामक समूहको लेटरप्याडमा बम हत्या गरेको विवरण उल्लेख गरी चन्दा उर्दी गरेका थिए । उक्त समूहले जिल्लाका वित्तीय संस्था एवम् अन्य व्यावसायिक कम्पनीहरुलाई दुई लाखका दरले चन्दा नदिए भौतिक कार्बाही गर्ने धम्की समेत दिएको थियो । समूहका थप सदस्यहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सइन्द्र राई, खोटाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>