थप समाचारशनिबार, पौष ७, २०६९

न्यायाधीश बमको हत्या दावी गर्ने गिरफ्तार

हिमालखबर

स्व. न्यायाधीश रणबहादुर बम । फाइल तस्बीर

काठमाडौं शंखमुलमा गत १८ जेठमा न्यायाधीश बमको गोली हानी हत्या भएको थियो । उक्त हत्या आफूले गरेको दावी गरेका खोटाङ नेर्पा गाविस–८ का २२ बर्षीय चक्रमणि भुजेललाई गिरफ्तार गरिएको प्रहरी निरीक्षक दुर्गाराज रेग्मीले बताए ।

भुजेलले ‘आवर वल्र्ड योङ सेन्ट्रलाईजेसन नेशनल बोर्ड काठमाडौ’ नामक समूहको लेटरप्याडमा बम हत्या गरेको विवरण उल्लेख गरी चन्दा उर्दी गरेका थिए । उक्त समूहले जिल्लाका वित्तीय संस्था एवम् अन्य व्यावसायिक कम्पनीहरुलाई दुई लाखका दरले चन्दा नदिए भौतिक कार्बाही गर्ने धम्की समेत दिएको थियो । समूहका थप सदस्यहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सइन्द्र राई, खोटाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...