थप समाचारमंगलबार, पौष १०, २०६९

दुर्घटनामा दुईको मृत्यु

हिमालखबर

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग७प ६१ नम्बरको मोटरसाईकललाई मनपाङस्थित पृथ्वीराजमार्गमा ९ पुसमा बसले ठक्कर दिँदा तनहुँ, कोटदरबार–३ ज्ञानबहादुर मगर(२९) र गोरखा छोप्राङका पुर्णबहादुर खत्री(३४) को ज्यान गएको हो । दुर्घट्ना लगत्तै मगर र खत्रीलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...