Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिसोले मनाङ् र महोत्तरीका विद्यालय बन्द - Himalkhabar.com

थप समाचारमंगलबार, पौष १०, २०६९

चिसोले मनाङ् र महोत्तरीका विद्यालय बन्द

हिमालखबर

मनाङको चामेस्थित लोकप्रिय उमावि । तस्बीरः युवराज श्रेष्ठ/हिमालखबर

मनाङमा मंसीर अन्तिम साता भएको बार्षिक परीक्षा सकिएलगत्तै विद्यालय बन्द भएका हुन् भने महोत्तरीमा अत्यधिक चिसोले बार्षिक परीक्षा हुनु अगावै विद्यालयहरु बन्द गरिएका छन् । लगातार बढेको चिसोले धमाधम विद्यार्थी बिरामी हुन थालेपछि एकसाताका लागि सबै विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले महोत्तरी जनाएको छ ।
तराईमा पछिल्लो अवधिमा जाडो बिदाको व्यवस्था नभएकाले यो छुट्टीलाई बर्खे बिदामा समायोजन गरिने जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए । जिल्लामा उमावि सहितका विद्यालयको सङ्ख्या ४५० छ ।

यता पहाड र तराईमा चैतमा हुने बार्षिक परीक्षा मनाङ लगायतका हिमाली जिल्लामा मंसीरमा नै गराइन्छ । त्यस्तै मनाङको शौक्षिक बर्ष फागुनबाट शुरु हुने शिक्षा कार्यालयले जनाएको छ । अहिले मनाङमा चार वटा उच्च मावि र दुई वटा मावि सहित २७ वटा विद्यालय छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>